×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ


  •   बुधबार, फागुन २५, २०७८
  • चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । २०६६ सालदेखि कार्यसमिति सदस्य हुदै तृतीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र २ पटक बरिष्ठ उपाध्यक्ष भइ काम गरिसकेका श्रेष्ठ यो पटक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । श्रेष्ठले विहान मात्रै आफूलाई अध्यक्ष पदमा,बरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ,उपाध्यक्षमा चिरञ्जीवी सुवेदी,भोजराज कौडाल र शंकर नेपालले उम्मेदवारी घोषणा गरेका थिए ।

    Advertisement

    तर आज साँझसम्म अध्यक्ष सहित बरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ पनि सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष उद्योग तर्फ चिरञ्जीवी सुवेदी, महिला सदस्यमा पूर्णिमा श्रेष्ठ, क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य सर्वसम्मत चयन भएका छन् । कर्पोरेट सदस्यमा डा. जीवनकुमार श्रेष्ठ र रजनी मास्के सर्वसम्मत चयन भएका छन् ।

    उपाध्यक्ष वाणिज्यतर्फ शंकर नेपाल र शिरिष पन्त, कर्पोरेटतर्फ भोजराज कौडाल र राजेन्द्र ओलीको उम्मेदवारी परेको छ ।सदस्य उद्योगतर्फ ६ जनाका लागि ७ जना, वाणिज्यतर्फ ६ जनाका लागि १२ जना र वस्तुगततर्फ ४ जनाका लागि ७ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता गर्ने समय २६ गते दिउसो साढे १२ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको अन्तिम नामावली २६ गते दिउसो १ बजे सार्वजनिक गरिनेछ ।

    सर्वसम्मत हुन नसकेका पदहरुमा फागुन ३० गते सोमबार मतदान हुने मुख्य निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । ३० गते विहान ८ बजेदेखि दिउसो ५ बजेसम्म मतदान हुने तालिका छ । मतदान स्थल उद्योग वाणिज्य संघ चितवनको कार्यालय नारायणगढ निर्धारण गरिएको छ । प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार चैत १ गते मतगणना कार्यतालिका रहेको छ । ५५ औँ साधारण सभा तथा अधिवेशनले दुई वर्षे कार्यकालका लागि २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.