×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपाल भूतपूर्व सैनिक संघ गैँडाकोट नगर कार्यसमिति गठन


  •   बुधबार, फागुन २५, २०७८
  • गैँडाकोट । नेपाली काँग्रेसको भातृ संगठन नेपाल भूतपूर्व सैनिक संघको गैँडाकोट नगर कार्यसमिति गठन गरिएको छ । नेपाली काँगे्रसको पार्टी कार्यालयमा आज बसेको प्रारम्भिक नगर भेलाले बेदबन्दु रेग्मीको सभापतित्वमा १५ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।

    Advertisement

    समितिको उपसभापतिमा दिलीप शर्मा,सचिवमा हर्क बहादुर भुजेल,सह–सचिवमा तर्क बहादुर थापा, कोषाध्यक्षमा सिता सिँह रहेका छन् ।

    समितिको सदस्यहरुमा डोरप्रसाद श्रेष्ठ, गीता क्षेत्री, तेजेन्द्र बहादुर खत्री, गोविन्द वहादुर थापा क्षेत्री, तोया गैरे, खड्क बहादुर क्षेत्री,कृष्ण विलास अधिकारी, राम प्रसाद कडेँल र वेद वहादुर खत्री रहेका छन् ।

    नेपाली काँग्रेस गैँडाकोट नगर सभापति बद्री सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काँग्रेस जिल्ला उपसभापति गणेश बहादुर मल्ल ठकुरी, नगर उपसभापति रोशनभक्त अधिकारी लगायतको उपस्थिती थियो।

    कार्यक्रमको सहजीकरण हर्कबहादुर भुजेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.