×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण


  •   बुधबार, फागुन २५, २०७८
  • चितवन । चितवन जिल्ला खेलकुद विकास समितिका नव नियुक्त अध्यक्ष उत्तम गुरुङले पदभार ग्रहण गरेका छन् । वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले फागुन ११ गते गरेको निर्णयअनुसार चितवन जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा गुरुङ नियुक्त भएका हुन् ।

    Advertisement

    पदभार ग्रहण गर्दै अध्यक्ष गुरुङले चितवनको खेलकुद विकासका लागि आफूले सक्दो पहल गर्ने बताए । पछिल्लो समय कोरोनाका कारण सुस्ताएको खेलकुदको गतिविधिलाई पुनः माथि उकास्न आफ्नो कार्यकालमा भूमिका खेल्ने उनको भनाइ छ ।

    आगामी दुई वर्षे कार्यकालका लागि गुरुङ अध्यक्षमा नियुक्त भएका हुन् । पदभार ग्रहणसँगै गुरुङलाई चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकाल सहितका कर्मचारीहरुले स्वागत तथा बधाई ज्ञापन गरेका थिए । गुरुङ यस अघि पनि एक कार्यकाल चितवन जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भइसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.