×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर आंँखा अस्पतालले गर्यो एकैदिन १३५ को मोतियाविन्दु शल्यक्रिया


  •   मङ्गलबार, फागुन २४, २०७८
  • चितवन । काठमाडौंपछिको आंँखा उपचारमा उत्कृष्ट सेवा दिँदै आएको भरतपुर आंँखा अस्पतालले एकैदिन १३५ जनाको मोतियाविन्दु शल्यक्रिया गर्न सफल भएको छ ।

    Advertisement

    पर्सा जिल्लाको जगरनाथपुर गाउंँपालिका र जीराभवानी गाउंँपालिकाका चारवटा वडाहरुमा गरेको निःशुल्क आंँखा परीक्षण तथा शल्यक्रिया शिविरमा सोमबार सम्म कुल १ हजार ७३४ जनाकोे आंँखा परीक्षण गरिएको थियो । अस्पतालले देशभर आंँखा उपचारमा पहुंँच पुर्याउन र विपन्न समुदायलाई लक्षित गरी आंँखा शिविरको आयोजना गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिए ।

    उनका अनुसार गाउंँपालिकाको व्यवस्थापन र डांँक फाउण्डेशनको आर्थिक सहयोगमा आयोजना गरिएको शिविर फागुन १९ देखि सञ्चालन हुंँदै आएको छ । उक्त शिविरमा १३५ जनाको सोमबार एकैदिन निःशुल्क शल्यक्रिया गरिएको र आंँखाका अन्य विरामीलाई चश्मा तथा औषधी निःशुल्क वितरण गरिएको संयोजक घिमिरेले बताए । शिविरमा अस्पतालका चिकित्सक डाक्टर पुष्पा गिरी श्रेष्ठ र डाक्टर राजा हुसेन अन्सारीले आंँखाको उपचार तथा शल्यक्रिया गरेका थिए ।

    आंँखा अस्पतालको इतिहासमै पहिलो पटक डाक्टर गिरीले १३५ जनाको मोतियाविन्दु शल्यक्रिया गरेका हुन् । निशुल्क आंँखा शिविर कार्यक्रम फागुन २५ गते सम्म चल्नेछ । अस्पतालले बढीभन्दा बढी आंँखा बिरामीलाई सेवा लिनसमेत आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.