×
बिहिबार, माघ ०२, २०८२
☰
बिहिबार, माघ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

  • २. प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

  • ३. रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

गायक नवीन के. भट्टराईको नयाँ गीत “जाऊ तिमी” सार्वजनिक (भिडियो सहित )


  •   शुक्रबार, चैत २१, २०७६
  • गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह “३७” मा सङ्ग्रहित पहिलो गीत “जाऊ तिमी…” बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । सङ्ग्रह “३७” न्यु एज म्युजिक ले बजारमा ल्याएको हो ।

    Advertisement

    २००३ देखि सुरु भएको न्यु एज म्युजिक ले यस अघि पनि थुप्रै चर्चित गायक गायिका हरू को सङ्ग्रह बजारमा निकाली सकेको छ। सार्वजनिक गीत मा सुयश भट्टराई को शब्द रहेको छ भने गायक स्वयं कै सङ्गीत रहेको छ । साइकाडेलिक रक जनराको गीतको सङ्गीत संयोजन विशाल पौडेल ले गरेका हुन् ।

    फुर्सद टिभी नेपाल नामक नयाँ युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोलाइ केली प्रोडक्सन अन्तर्गत नूप गिरि ले बनाएका हुन् । भने छायाङ्कन अमेरिकामा गरिएको छ ।आफ्नो अन्य गीत र भिडियो जस्तै दर्शक तथा श्रोता ले यो गीत पनि मन पराउने आशा नवीन ले गरेका छन् । साथै विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसले आक्रान्त बनिरहेको अहिलेको अवस्थामा घर मै बसेर सावधानी अपनाउन पनि नवीनले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.