×
आइतबार, कार्तिक १६, २०८३
☰
आइतबार, कार्तिक १६, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

काग्रेस चितवन अधिवेशन: पहिलाे चरणमा ५० प्रतिशत बढी मत कसैले ल्याएनन्


  •   शनिबार, फागुन २१, २०७८
  • चितवन । नेपाली कांग्रेस चितवनकाे १४ अाैं अधिवेशनमा  सभापतिका कुनै पनि उमेदवारले ५० प्रतिशत बढी  मत ल्याउन सकेनन् । कांग्रेस विद्यान अनुसार विजय हुन  कुल खसेकाे मतकाे ५० प्रतिशत बढी प्राप्त गर्नुपर्छ । तर पांच जना सभापतिका उम्मेदवारहरुले १ हजार पनि कटाउन सकेनन् ।
    कुल खसेकाे २८२० मतमा २७१८ मत गणना हुंदा कंग्रेस चितवन सभापति पदको अन्तिम परिणाम अनुसर  राजेश्वर खनाल ले ७४६,
    मिलनबाबु श्रेष्ठले ६६२,उत्तम जोशीले ४७२,डा.सुर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइराला ले ४१२ मत प्राप्त गरे ।

    Advertisement

    ५१ प्रतिशत  कुनै उमेदवारको नरहेको कारण दोश्रो चरणको निर्वाचन हुने पक्का भएकाे हाे । दोश्रो चरणमा पहिलाे चरणमा बढी मत ल्याएका  राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठ बिचमात्रै  प्रतिष्पर्धा हुने छ ।मतदान शनिबार मध्याह्न १२ः३० बजे देखि अपराह्न ४ः३० बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.