×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

खाद्यन्न वितरण गरी पत्रकार महासंघ नवलपुरले मनायो स्थापना दिवस


  •   बुधबार, फागुन १८, २०७८
  • मिना कंडेल, नवलपुर । खाद्यन्न वितरण गर्दै नेपाल पत्रकार महासंघ नवलपुरले आज तेस्रो स्थापना दिवस मनाएको छ । २०७५ साल फागुन १८ गते स्थापना भएको शाखाले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा कावासोती ८ मा रहेको मौलाकालीका अपाङ्ग सेवा संस्थालाई खाद्यान्न सहयोग गरेको हो ।

    Advertisement

    स्थापना दिवसका अवसरमा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले श्रमजीबीको मुद्दामा महासंघ सधैँ एक भएर अघि बढिरहने बताए । चाँडै महासंघको भवन निर्माण गर्न लागिरहेको जानकारी दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य रमेश बस्ताकोटिले स्थापना दिवसको दिन अपाड. सेव संस्थामा खाद्यान्न वितरण कार्यक्रमले समाजमा सकरात्मक सन्देश जाने बताए । पत्रकार महासंघ सवैको छाता संगठन भएकाले पत्रकारको हक हितका लागि सधै लाग्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष नविन पौडेलले रचनात्मक र क्षमता अभिवृद्धिमा पत्रकार महासंघले कार्य गर्द आएको र आगामि दिनमा पनि राम्रा कार्यलाई निरन्तरता दिने बताए ।
    कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो । यस अघि महासघ नवलपुर शाखाले लक्ष्मीनारायण बृद्धाश्रम पिठौलीमा फलफूल वितरण गरि दोस्रो स्थापना दिवस मनाएको थियो । कार्यक्रमको नेपाल पत्रकार महासंघका सचिव विष्णु गौडेलले सहजिकरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.