×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

दुई सामुदायिक विद्यालयलाई बस किनिदिन भरतपुर महानगरको सम्झौता


  •   बुधबार, फागुन १८, २०७८
  • चितवन । चितवनको भरतपुर महानगरपालिकाले दुई वटा सामुदायिक विद्यालयलाई बस किनिदिने भएको छ । साझापुर मा.वि. मेघौली र श्री मा.वि. ढड्‍ढाघारीका लागि विद्यालय बस खरिदका लागि दुई पक्षिय सम्झौता भएको हो ।

    Advertisement

    बुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारी र भोजराज पौडेलबीच सम्झौता भएको हो ।

    बुधबार सम्पन्‍न स्कुल बस खरिद सम्बन्धी सम्झौता अनुसार भरतपुर महानगरपालिकाले सम्बन्धित विद्यालयलाई १० लाख ५० हजारका दरले विद्यालयलाई रकम दिनेछ भने विद्यालयले बस खरिद गरी सञ्‍चालनमा ल्याउनेछ।
    विद्यालयमा विद्यार्थीको सहज पहुँच स्थापना गर्न सरकारी विद्यालयहरूलाई स्कुल बस दिने नीति लिएको बताउँदै यस वर्ष बस प्रदान गरेको बताउँदै तोकियकै मितिमा बस खरिद गरी सञ्‍चालनमा ल्याउन आग्रह गरिन्।
    विद्यालय शिक्षाको गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढाउन ठूलो लगानी गरेको बताइन्।

    स्कुल बस प्राप्त गर्ने श्री माध्यामिक विद्यालय ढड्‍ढाघारीका प्रधानाध्यापक गोविन्द प्रसाद सुवेदी र साझापुर माविका व्यवस्थापन समिति अध्यक्ष लालुमाया अधिकारीले संख्या वृद्धि र शैक्षिक गुणस्तर वृद्धिमा उल्लेख्य भूमिका खेल्ने विश्‍वास गर्दै भरतपुर महानगरपालिकालाई धन्यवाद दिएका थिए ।

    हालसम्म महानगरले नारायण नमूना मा.वि.भरतपुर, प्रभात मा.वि. शुक्रनगर, भिमनगर मा.वि. भिमनगर, लक्ष्मी मा.वि.जगतपुर र कविलाश मा.वि. जुगेडिलाई स्कुल बस प्रदान गरिसकेको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.