×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोटका मेयर पौडेललाई एमालेको स्थानीय विभाग प्रमुखको जिम्मा


  •   मङ्गलबार, फागुन १७, २०७८
  • गैँडाकोट । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेललाई नेकपा एमाले स्थानीय विभाग प्रमुखकको जिम्मेवारी दिइएको छ ।

    Advertisement

    नवलपुरका लोकप्रिय मानिने नेता पौडेललाई सो जिम्मेवारी दिइएको गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँलले जानकारी दिए ।साथै पौडेललाई नै नेकपा एमाले गैँडाकोटको इन्चार्ज समेत तोकिएको छ । कडेँलका अनुसार दुवै जिम्मेवारी पौडेललाइ दिइएको हो ।

    आज बसेको नेकपा एमाले नवलपुरको बैठकले जिल्ला सदस्य समेत रहेका पौडेललाई स्थानीय विभाग प्रमुखको जिम्मा दिइएको हो ।

    साथै तेजेन्द्र प्रसाद सापकोटा  र शिवहरि पौडेललाई नेकपा एमाले गैँडाकोटको सह इन्चार्जको जिम्मा दिइएको कडेँलले जानकारी दिए ।

    त्यस्तै गैडाकोटकी युवा समाजसेवी भुमा पुन मगरलाई नेकपा एमाले गैडाकोट वाड नंम्बर ५ को ईन्चाजमा चयन गरिएको छ।

    त्यस्तै  रेडियो सामथ्र्यका म्यानेजर सागर पोखरेल नेकपा एमाले नवलपुरको प्रचार बिभाग प्रमुखमा र राजेश सोनाम प्रचार बिभाग उप प्रमुख तथा एमाले निकट जनबर्गीय संगठन मुक्ती समाज नेपालको नवलपुर जिल्ला ईन्चार्जमा मनोनित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.