×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

रत्ननगर महोत्सवको एकै दिन १५ हजार दर्शकद्वारा अबलोकन


  •   मङ्गलबार, फागुन १७, २०७८
  • चितवन । फागुन १५ देखि सुरु भएको रत्ननगर महोत्सवमा दर्शकहरु बढ्दै गएका छन् । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा टिकौली चौरमा जारी महोत्सवको मंगलवार एकैदिन १५ हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । महाशिवरात्री समेत भएका कारण दर्शकहरु धेरै आएका आयोजकको भनाई छ ।

    Advertisement


    महोत्सव मुल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले महोत्सवमा दर्शकहरुको भीड लाग्ने गरेको बताए । जाडो सकिएर गर्भी सुरु भइसकेको समयमा अबलोकनकर्ताहरु कमि हुन्छनकी भन्ने आशंका गरिरहेका बेला मंगलवारको उपस्थितिले त्यस्तो आशंका मेटाएको संघका बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए ।

    महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज चर्चित गायिका भूमिका गिरी, रचना रिमाल, गायक भूवन प्यासी,गायिका विन्दु परियारले मनोरन्जन दिएका थिए ।

    मंगलवारनै जादुगर बलराम गिरीले जादुकला तथा स्थानीय गायक अर्जुन गुरुङले प्रस्तुती दिएका थिए । त्यसैगरी स्तब्ध व्याण्ड र ड्रिम्स डान्स एकाडेमीको प्रस्तुती समेत रहेको कला तथा साँस्कृतिक समितिका संयोजक प्रकाशमणि सापकोटाले जानकारी दिए ।

    बुधवार भोलि गायक राजु परियार,गायिका दुर्गा सापकोटा,गायक गोविन्द अधिकारी,जादुगर बलराम गिरीको प्रस्तुती रहने सापकोटाले जानकारी दिए ।

    फागुन २३ गते सम्म सञ्चालन हुने सो महोत्समा महोत्सवमा ४२५ स्टल रहेका छन् । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव निराजन खनालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.