×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर महानगर खेलकुद विकास समितिद्वारा खेलाडीलाई पोषाक वितरण


  •   सोमबार, फागुन १६, २०७८
  • चितवन,फागुन १६ । चितवनको भरतपुर महानगरपालिकाको खेलकुद विकास समितिले खेलाडीहरुलाइ पोषाक वितरण गरेको छ । महानगरभित्रका खेलाडीहरुको पोषाकमा एकरुपता ल्याउन र खेलमा थप उत्साह बढाउन ट्याकसुटको सेट सहयोग गरिएको संयोजक विकास श्रेष्ठले जानकारी दिए ।

    Advertisement

    श्रेष्ठका अनुसार महानगरका विभिन्न खेलकुद प्रतियोगिताबाट छनौट भई जिल्लामा प्रतिस्पर्धा गर्न तयार १६३ खेलाडी र १६ जना कोचलाई पोषाक वितरण गरिएको हो । तेक्वान्दो, कराँते, भलिवल, क्रिक्रेट, महिला फुवटल लगायत विभिन्न ८ वटा विधामा प्रतिस्पर्धा गरेर उनीहरु जिल्लामा आउन सफल भएका हुन् । जिल्लामा उत्कृष्ट भए प्रदेशमा खेल्न पाउने श्रेष्ठको भनाई छ ।

    पोषाक हस्तान्तरण गर्दै महानगर प्रमुख रेनु दाहालले थोरै सहयोग भएपनि खेलमा हौसला बढाउने र महानगरले खेलक्षेत्रको विकासका लागि विशेष योजना बनाएरै काम गर्ने बताइन् । साथै जितको लागि खेलाडीहरुलाई शुभकामना दिँदै खेलक्षेत्रबाट महानगरलाई चिनाउन आह्वान समेत गरिन् ।

    महानगरले खेलकुद विकास समिति गठन गरेपश्चात पहिलो पटक खेलाडीहरुलाई सहयोग गरिएको र आगामी दिनमा उत्कृष्ट खेल्ने खेलाडीहरुलाई छात्रवृत्ति उपलब्ध गराई निशुल्क पढ्न पाउने व्यवस्था मिलाउनेगरी काम भइरहेको श्रेष्ठको भनाई छ । उनले भने,“म खेलकुद क्षेत्रबाट आएको व्यक्ति हुँ । खेलाडीको समस्या र उनीहरुको चाहाना राम्रोसँग थाहा भएकाले महानगरको खेलक्षेत्रबाट जिल्लालाई चिनाउने गरी खेलाडीको हितका लागि काम गर्नेछु ।

    पोषाक पाउँदा खेलाडी, कोचले महानगरको मायाले थप प्रेरणा मिलेको र आगामी दिनमा तालिम, खेल सामाग्री लगायतमा सहयोग गर्न आग्रह गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.