गैँडाकोट । पल शाह विरुद्ध इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरमा पनि उजुरी दर्ता भएको छ ।
Advertisement
उनीविरुद्ध पीडित भनिएको गायिका स्वयम् आएर जवरजस्ती करणी गरेको अभियोगमा उजुरी दिएको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् ।
दिउँसो २ बजेतिर पीडीत र उनको वुवा आएर उजुरी दर्ता गरेको खनालले बताइन् ।
गीट सुटिङका क्रममा रहदा गैँडाकोट रिर्सोटमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख रहेको बताइएको छ ।
२०७७ साल चैत्र सात गने आफूलाई जबरजस्ती करणी गरेको र आवश्यक कारवाहीको माग गर्दै उजुरी परेर दर्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ ।