×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एसपीएम कलेजमा अन्तर मावि छात्र भलिबल प्रतियोगिता सुरु


  •   शनिबार, फागुन १४, २०७८
  • गैंडाकोट । गैंडाकोट २ काे सुर्यभक्त पतना देवि मेमोरियल कलेजकाे आयाेजनामा आजदेखि  अन्तर मा.बि स्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ।
    खेल संयोजक एबम शिक्षा संकाय प्रमुख माधव प्रसाद सिग्देलका अनुसार प्रतियोगितामा १४ टिमले सहभागीता जनाउनेछन् ।

    Advertisement

    आज एक औपचारिक कार्यक्रमका बीच सुरु भएकाे खेलमा आदिकवी भानु मा .वि र जनता मा.बि बिजय भएका छन् ।
    आदिकवी भानु मा.बि चितवन ले एसपीएम टिम ए लाई पराजित गरि दोस्रो चरणमा प्रवेश गरेको हो भने जनता मा . बि हर्कपुरले बिश्वप्रकाश मा.बि चितवन लाई पराजित गरेको खेल संयोजक माधव प्रसाद सिग्देलले  जानकारी दिए ।

    उद्घाटन  कार्यक्रमका प्रमुख अतिथी गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धुव्रराम पौडेलले एसपीएम कलेजले प्रतियोगिता  आयोजना गरि शैक्षिक क्षेत्रमा छुट्टै पहिचान दिन सफल भएकाे बताए। खेलले अनुशासन संगै आत्मियता र एकताकाे सन्देश दिने भन्दै विद्यार्थीकाे प्रतिभा प्रष्फुटनमा समेत सहयाेग मिल्ने उनकाे भनाइ थियाे ।

    शिवरात्रीको अवसरमा आयोजित मा.बि स्तरीय भलिबल प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद १५ हजार,शिल्ड मेडल र प्रमाण पत्र, दोस्रो हुने विद्यालयलाई नगद ८ हजार, शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने कलेज प्रमुख दिपेन्द्र पौडेलले जानकारी दिए । औपचारिक कार्यक्रम कलेज व्यवस्थापन अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षता सम्पन्न भएको थियो ।

    भाेलि पाँच खेल हुनेछ । पहिलाे खेल जनक नमूना मा बि र लक्ष्मी मा .बि अमारापुरी, दोस्रो खेल गैंडाकोट नमूना मा.बि र बिजय सामुदायिक शिक्षा सदन, तेस्रो खेल वालकुमारी कन्या मा.बि चितवन र अर्विट मा. बि चितवन, चौथो खेल अर्क्सफोट कलेज र आदिकवि भानु मा. बि, पाँचौ खेल एस.पि एम कलेज वी र  बालबिकास मा.बि बीच खेल हुने खेल संयोजक माधव प्रसाद सिग्देलले जानकारी दिए । खेल राष्ट्रिय रेफ्री गजेन्द्र वनले खेलाएका हुन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.