×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुर काँग्रेस सभापतिमा मदनभक्त अधिकारीको उम्मेदवारी नरहने,घिमिरेलाई सहयोग गर्ने


  •   शनिबार, फागुन १४, २०७८
  • गैँडाकोट । नेपाली काँग्रेस नवलपुरको सभापतिमा मदनभक्त अधिकारीको उम्मेदवारी नरहने भएको छ ।
    नेपाली काँग्रेस गैँडाकोट ५ ले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा महाधिवेशन प्रतिनिधि अधिकारीले जिल्ला सभापति पदमा आफ्नो उमेदवारी नरहने बताएको पत्रकार गोविन्द रिमालले जानकारी दिए ।

    Advertisement

    पार्टीमा जीवन्त ईतिहास बनाएका अधिकारीले अन्त्यमा आएर आफूलाई पार्टी नेतृत्वले धोका दिएको समेत गुनासो गरे । सभापतिका उम्मेदवार बालकृष्ण घिमिरेको टिमलाई आफ्नो सहयोग रहनेसमेत उनको भनाई छ ।

    घिमिरेको टिमबाट उपसभापति पदमा केशवप्रसाद सापकोटा र उदयराज अधिकारीले उमेद्वारी घोषणा गरेका छन् भने सचिव पदमा करूणासागर सुवेदी र उदयराज अर्याल रहेका छन । सहसचिव पदमा विन्दुकुमार काफ्लेले उमेदवारी दिने बताएका छन् ।

    छिट्टै उमेदवारको टिम सार्वजनिक गर्ने सभापति पदका उमेदवार बालकृष्ण घिमिरेले बताए । वडा सचिव किरणजंग केसीको सहजीकरण रहेको कार्यक्रम वडा सभापति लक्ष्मण कार्कीको सभापतित्वमा सम्पन्न भएको हो ।

    कार्यक्रममा जिल्ला कोषाध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि ओमप्रसाद सापकोटा जितको शुभकामना दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.