×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

माघ महिनाको उत्कृष्ट प्रहरीबाट टाँडीका प्रहरी निरीक्षक प्रकाश शाह पुरस्कृत


  •   बिहिबार, फागुन १२, २०७८
  • चितवन । माघ महिनाको उत्कृष्ट प्रहरीबाट इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी निरीक्षक प्रकाश शाह पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई उत्कृष्ट प्रहरीबाट पुरस्कृत गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

    Advertisement

    शाहले अपराध नियन्त्रण तथा अनुसन्धानको क्रममा विभिन्न मितिमा जवरजस्ती करणी गरी फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सक्रिय भुमिका निर्वाह गरेको, अवैध नदीजन्य पदार्थ उत्खनन तथा लागु औषध ओसार पसार नियन्त्रण न्यूनिकरणको लागि अहम भूमिका निभाएको, आफुलाई सुम्पिएको जिम्मेवारी गर्न कर्तव्य पालनामा अहोरात्र खटेर लगनशील, ईमान्दार र अनुशासित भइ कुशलतापूर्वक प्रशंसनीय एवं उत्कृष्ट ढंगबाट कार्य सम्पादन गर्दै विभिन्न अपराधिक घटनाहरुको गहन रुपमा अनुसन्धान गरी प्रतिवादीहरुलाई कानून बमोजिमको सजाय दिलाउने कार्यमा विशेष योगदान पुऱ्याएकोले पुरस्कृत गरिएको उनको भनाई छ ।

    उनलाई पुरस्कृत गरिदा अन्य प्रहरी कर्मचारी समेतलाई प्रोत्साहित गर्न सहयोग पुग्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.