×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भन्सार छलेका २ करोड बढीका सामान चितवनमा बरामद


  •   बिहिबार, फागुन १२, २०७८
  • चितवन । भन्सार छलेर ल्याएको ३ करोड बढीका सामान चितवनमा बरामद भएको छ । चितवन प्रहरीले ठूलो परिमाणका सामान बरामद गरेर मानिसहरुलाई नियन्त्रणमा लिएको सूचना अधिकारी डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।
    उनका अनुसार फागुन ११ गते साँझपख बीरगंजबाट हिडेको बिभिन्न ट्रकहरुमा भन्सार छली चोरी पैठारी गरेको कपडाहरु ल्याएको सूचना पाएपछि प्रहरीले निगरानी गरेको थियो । प्रहरीले जिल्लाको खैरहनी नगरपालिका ८ पर्सा बजारमा सवारी साधनहरु चेकजाँच गर्ने तथा चितवन जिल्ला र मकवानपुर जिल्लाको सिमाना लोथर बजार समेतमा निगरानी गरेपछि आज बिहान ना ६ ख ११३, ना ६ ख ११६६, ना ६ ख ५०६१ र ना ७ ख ९२३४ नम्बरको ट्रकहरुमा ती सामानहरु ल्याइएको थियो ।
    प्रहरीले ना ६ ख ५०६१ नं।को ट्रक चालक चितवन राप्ती नगरपालिका ४ बस्ने बर्ष २७ का सुकमान गोले, ना ६ ख ११३ को ट्रक चालक राप्ती ४ बस्ने बर्ष ३९ को बिर बहादुर खुलाल तामाङ, ना ६ ख ११६६ को ट्रक चालक बर्ष ३३ को निर बहादुर लामा, ना ७ ख ९२३४ को राप्ती ५ बस्ने बर्ष २६ को दिपक चौलागाईलाइ नियन्त्रणमा लिएको छ ।
    प्रहरीले ना ६ ख ५०६१ को ट्रकमा २५ पोका, ना ६ ख ११३ को ट्रकमा २१ पोका, ना ६ ख ११६६ को ट्रकमा १ पोका र ना ७ ख ९२३४ ट्रकमा ३१ पोका गरी जम्मा ८७ पोकामा लत्ताकपडाहरु बरामद गरेको छ । त्यस्तै फलामको छड एक ट्रकमा २१ टनका दरले जम्मा ८४ टन समेत बराम भएको प्रहरीले जनाएको छ।

    Advertisement

    बरामद गरिएका साना ठुला ८७ पोका कपडाको अनुमानित मुल्य १ करोड ४५ लाख ६७ हजार दुईसय रुपैया ,फलामे छडको ८८ लाख ३७ हजार तिन सय बाह्र रुपैया र ४ बटा ट्रकको मूल्य एक करोड १५ लाख रुपैया गरी जम्मा ३ करोड ४९ लाख ८२ हजार पाँचसय बाह्र रुपैया बरावरको बरामद गरिएको हो ।
    थप अनुसन्धान तथा कार्बाहीको लागी भन्सार कार्यालय बिरगञ्ज पर्सा पठाउने चितवन प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.