×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नक्कली सबारी दर्ता किताब बनाएर मोटरसाइकल बिक्री गर्ने पक्राउ


  •   मङ्गलबार, फागुन १०, २०७८
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली सवारी दर्ता किताब तयार पार्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका १ बस्ने बर्ष ३२ का सुमित साह सुवास भन्ने ईनरजोस साह रहेका छन् । उनलाई भरतपुर १० रिजाल चोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
    नक्कली किताब तयार पारी मोटरसाइकल विक्रि वितरण गरेको मुद्दामा उनी फरार रहेको सूचना अधिकृत डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

    Advertisement

    अपरेशन माइक चार्ली अभियान चलाएको प्रहरीले उनलाई भदौ २७ गते जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले बिभिन्न कम्पनीका ६ वटा मोटरसाईकल र ८ जनालाई ब्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कार्वाहीको लागि अदालतमा पेश गरेको थियो।
    उक्त चोरी मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादी उनी पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत चितवन पठाइएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.