चितवन । तमु (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन भएका छन् ।
Advertisement
आजको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा तुलमान गुरुङ्ग, उपाध्यक्षमा हिरालाल गुरुङ्ग,सचिवमा राजनदिल गुरुङ्ग,सहसचिवमा गीता गुरुङ्ग
कोषाध्यक्षमा नेत्र गुरुङ्ग चयन भएका छन् ।
सदस्यहरुमा घना गुरुङ्ग,करिश्मा गुरुङ्ग,कमला गुरुङ,ममता गुरुङ रहेका छन् ।



