×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मालपोत र नापीको शाखा गैँडाकोटमा ल्याउन पहल थालिने


  •   बिहिबार, फागुन ०५, २०७८
  • गैँडाकोट । जिल्ला टुक्रीएर दुइ जिल्ला नवलपरासी पश्चिम र पूर्व बन्यो तर मालापोत र नापी कार्यालयको सेवा लिन अझैपनि जनतालाई सास्ती उस्तै छ । यही सास्तीको अन्त्यका लागि कावासोतीमा मुख्य कार्यालय रहेका दुवैको शाखा गैँडाकोटमा ल्याउन पहल थालिने भएको छ ।
    गैँडाकोट नगरपालिकाको आज सम्पन्न दशौँ नगरसभामा गैँडाकोटमा मालापोत र नापीको शाखा ल्याउन नीतिगत निर्णय गरिने भएको हो ।

    Advertisement

    सभामा नगरसभा सदस्य गोविन्द कोइरालाले मालापोत र नापीको सेवा लिन अझैपनि उस्तै सास्ती रहेको र जनताले सहजै सेवा नपाएको व्यापक गुनासो आएको बताउँदै शाखा ल्याउन पहल थाल्पनुपर्ने विषय उठान गरेका थिए ।

    सभामा बोल्दै कोइरालाले भने,“मालपोत कार्यालयमा जाँदा अहिलेपनि कहाँ आएको हो ? किन आएको हो ? कसको देशमा आएको हो ? जस्तो लाग्छ । कमसेकम हाम्रो यो नगरपालिकामा शाखा ल्याएर मात्रै जनतालाई सेवा दिन पाएको भए धेरै राम्रो काम हुन्थ्यो । ”मालपोत कार्यालय नवलपुरबाट सेवा लिन अझैपनि जनतालाई उस्तै सकस छ । लामो लाइन बस्नुपर्ने, लाइन बसेपनि सेवा नपाउने, विचौलियाका कारण दुख पाइरहनुपर्ने लगायतका समस्या सेवाग्राहीले गरिरहेका हुन्छन् । उक्त अस्तव्यस्त सेवालाई शाखा कार्यालयको रुपमा गैँडाकोटमै ल्याउनका लागि पहल थाल्न उनले आग्रह गरेका थिए ।

    जवाफमा नगरप्रमुख छत्रराज पौडेलले प्रमुख प्रशासकीय अधिकृतलाई नीतिगत निर्णय गर्न आदेश दिएका हुन् । नीतिगत निर्णय गरेर प्रकृया अगाडि बढाउने नगरप्रमुख पौडेलको भनाई थियो ।

    अरु विकासमा आफू सन्तुष्ट रहेको भन्दै आफ्नो वडामा कुना कुनामा सडक पुगेको बताए । कुनैवेला साइकल समेत जान नमिल्ने सडक हुँदा मोटरसाइकल पुगेको भन्दै व्यक्तिगत स्वार्थमा कोही जनप्रतिनिधि नगएको उनको दावी थियो ।

    केही तीतामीठा अनुभव रहेपनि सो कुरा जनताका लागि नै भएको भन्दै अव मालपोत र नापीको शाखा ल्याउन सवैले पहल गर्नुपर्ने बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.