×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट ५ मा नेपाली काँग्रेस गणेश मन्दिर टोल कार्यसमिति गठन


  •   सोमबार, फागुन ०२, २०७८
  • गैँडाकोट ।गैँडाकोट नगरपालिका वडानम्वर ५ मा नेपाली काँग्रेस गणेश मन्दिर टोल कार्यसमिति गठन गरिएको छ । समितिको सभापतिमा चुडामणी पौडेल, उप सभापतिमा सुनीता अधिकारी, सचिवमा विवेक रावत, कोषाध्यक्षमा नर्मदा गौतम, सह–सचिवमा तारा वस्याल पाण्डेय रहेका छन् । सदस्यहरुमा यदुमणी पोखरेल, अमृता श्रेष्ठ, भगवती पौडेल, सावित्रा गौतम रहेका वडा सभापति लक्ष्मण कार्कीले जानकारी दिए ।
    शान्ति न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मदनभक्त अधिकारी, विशिष्ट अतिथि डिलकुमारी घिमिरे,नगर सदस्य टीका कडेँल,मिना शर्मा, विष्णु गौतम,कुशुमघाट टोलका सभापति विष्णु सापकोटा लगायतको उपस्थितीमा समिति गठन गरिएको हो ।
    गैँडाकोट ५ मा रहेको १९ टोलमध्ये १७ वटा टोलमा नेपाली काँग्रेस टोल कार्यसमिति गठन भइसकेको वडासभापति कार्कीले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.