×
बुधबार, बैशाख ३०, २०८३
☰
बुधबार, बैशाख ३०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

घटनाचक्र डटकमका सम्पादक रानाभाट सम्मानित


  •   सोमबार, फागुन ०२, २०७८
  • गैँडाकोट। घटनाचक्र मिडिया प्रालिद्वारा संचालित घटनाचक्रम डटकमका सम्पादक डोलराज रानाभाटलाई सम्मान गरिएको छ । नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइले पत्रकारिताको माध्यमद्वारा स्वास्थ्य क्षेत्रको समाचार जनतामाझ पुर्याएको भन्दै सम्मान गरेको हो ।
    संघका अध्यक्ष ईश्वरी प्रसाद घिमिरे र सल्लाहकार शेषकान्त देवकोटाले सम्मापन पत्र र खादा ओढाएर सम्मान गरेका थिए ।

    Advertisement

    आगामी दिनमा समेत स्वास्थ्य व्यवसायीहरुको गतिविधि, हक अधिकार प्राप्तीका लागि हुने कार्यक्रमका समाचारलाई प्राथमिकता दिन आग्रह गर्दै जनहितका समाचार पस्कदै जान सुझाव दिएका थिए । स्वास्थ्य व्यवसायीहरुले कोरोना महामारीको पहिलो चरणमा गरेका गतिविधिमा पत्रकार रानाभाटले समाचार रिर्पोट गराई जनतामाझ पुर्याउने भूमिका खेलेका थिए ।

    साथै यो भाइरसबाट बच्न गर्नुपर्ने विधि तथा क्वारेनटाइनमा हुनुपर्ने मापदण्डको अनुगमन गरेका स्वास्थ्य व्यवसायीहरुको कार्यलाई प्राथमिकताका साथ समाचारबाट सम्वन्धीत निकायको ध्यानाकर्षण गराउन भूमिका खेलेका थिए ।

    संघले आज नयाँ कार्यसमितिको पदस्थापनाको अवसर पारी सम्मान गरेको हो । नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइले गरेको सम्मानले थप जिम्मेवारी थपिएको रानाभाटले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.