×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बिक्रम शर्माको पहिलो गीत ‘चौतारीमा बरको छायाँ’ बजारमा


  •   सोमबार, फागुन ०२, २०७८
  • गैँडाकोट । हाल अष्ट्रेलियामा रहेका बिक्रम शर्माले नयाँ लोकदोहारी गीत ‘चौतारीमा बरको छायाँ’ बजारमा ल्याएका छन् । विदेशमा रहेरपनि नेपाली गीत संगीतको संरक्षण सम्वद्र्धनमा रुचि राख्ने शर्माले आफ्नो र गायिका अस्मिता डल्लाकोटीको स्वरमा उक्त गीत बजारमा ल्याएका हुन्।

    Advertisement

    जीवी सुनारको लय शब्दमा सजिएको गीतलाई धेरैले मन पराएको शर्माले बताए । विक्रम शर्मा नामको युटुव च्यानलबाट बजारमा आएको गीत हालसम्म ४३ हजार बढी दर्शकले हेरिसकेका छन् ।

    सानै उमेर देखी लोकगीत संगीतमा रमाऊने उनले स्कूल तथा रेडियोहरुमा का विभिन्न कार्यक्रमहरुमा गाएर पुरस्कार समेत जित्ने गर्दथे । ती नै सफलताले गीतसंगीत क्षेत्रमा लाग्न प्रेरणा मिलेको बताए । यो गीतलाई पनि अझ धेरै मन पराइदिन आग्रह सहित कुनै सुझाव सल्लाह भए युटुवमार्फत दिन सकिने उनको भनाई छ ।

    हाल आस्ट्रेलियाको राजधानी क्यानबेरामा बसेर पनि बिभिन्न संगितिक कार्यक्रम गरीरहेको उनको भनाई छ । जहाँ गएपनि नेपाली गीत संगीतको संरक्षण प्रचारप्रसारमा आफू निरन्तर लाग्ने बताउने शर्मा वाग्लुङमा जन्मिएका हुन् ।

    सुनील क्षत्रीले भिडियो निर्माण गरेका छन् भने मोडलमा सुनील क्षत्री स्वयम् र गीता ढुंगाना रहेका छन् ।

    https://www.youtube.com/watch?v=VJHUWjzWaX8

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.