×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमसीसी विरुद्ध चितवनमा नेकपा (एकीकृत समाजबादी) का मोर्चा संगठनद्वारा बिरोध


  •   आइतबार, फागुन ०१, २०७८
  • चितवन, फागुन १। एमसीसीविरुद्ध नेकपा (एकीकृत समाजवादी ) पार्टीका मोर्चा संगठनले चितवनको चौबीसकोठीमा विरोध जनाएको छ ।

    Advertisement

    एमसीसी देशको हितमा नरहेको भन्दै कोणसभानै गरेर खबरदारी गरेका थिए । एमसीसी हामिलाई चाहिदैन देश बेच्न पाइदैन ,राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ , राष्ट्रहित बिरोधि एमसीसी फिर्ता लैजाउ जस्ता नारा समेत लगाएका थिए ।
    समाजबादी पार्टीका केन्द्रिय सदस्य सुर्य प्रसाद लामिछाने प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्लाका शीर्ष नेताहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा बोल्दै उनीहरुले एमसीसी परियोजना राष्ट्रघाती रहेको र देशको सार्वभौमसत्तालाई बेच्न नपाइने बताएका थिए । देश र जनताको चाहाना विरुद्ध ब्याक्ती वा पार्टी भए हिसाबकिताब माग्ने र मुक दर्शक भएर नबस्ने भनाई राखेका थिए । देश र जनताकोहितमा आफ्नो पार्टी सधै अडीक रहने बताए ।
    चितवनमा मात्रै नभई देशभर विरोधका कार्यक्रम गरेको एकीकृत समाजवादी जिल्ला कमिटी उप–सचिव तथा मोर्चा संगठन प्रमुख नरेन्द्र कन्दङ्वाले जानकारी दिए । उनकै संयोजत्वमा कार्यक्रम भएको हो।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.