×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपाली कांग्रेस गैँडाकोट ५ मा १४ टाेल समिति गठन


  •   शनिबार, माघ २९, २०७८
  • गैंडाकोट । नेपाली काँग्रेस गैँडाकोट ५ ले शनिबार तीन वटा टोल समिति गठन गरेको छ ।
    सगरमाथा टोल समितिको सभापतिमा टोलनाथ घिमिरेको संयोजकत्वमा १२ सदस्यीय समिति गठन भएको छ । समितिको उपसभापतिमा नन्दलाल कँडेल, सचिव कृष्ण राई, कोषाध्यक्ष सरोज कँडेल, सहसचिव दिलु थापा, सदस्यहरुमा चित्रकली आले, देवीप्रसाद सापकोटा, धनबहादुर आले, सन्तबहादुर गुरुङ्ग, होमबहादुर आले, लक्ष्मण आचार्य र ऋषिराम कँडेल रहेका छन् । त्यसैगरी बैकुण्ठनगर टोल समितिको सभापतिमा नारायणप्रसाद कँडेल, संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको छ । समितिको उपसभापतिमा गीतादेवी क्षेत्री, सचिव महेश पौडेल, कोषाध्यक्ष शारदा वन, सहसचिव शारदा खरेल र सदस्यहरुमा शेरबहादुर क्षेत्री, नरिश्वर गौतम, शिवप्रसाद खनाल, छायाँ सापकोटा, रोहित गौतम, चिन्तामणि गौतम, लीलाराम परियार, सागर शर्मा आचार्य, भीम सापकोटा र सरिता शाही चयन भएका छन्। सल्लाहकार समितिको संयोजकमा नरेन्द्र खड्का, सदस्यमा कुलानन्द वन, शोभा अधिकारी र सूर्यनाथ अधिकारी चयन हुनुभएको छ ।  त्यसैगरी नारायणी टोल समितिको सभापतिमा शक्तिप्रसाद सापकोटा, उपसभापति बसुन्धरा अधिकारी, सचिव श्री अधिकारी, कोषाध्यक्ष मन्जु अधिकारी, सहसचिव रामकुमार भण्डारी र सदस्यहरूमा कर्णसिंह ठकुरी, प्रदीप अधिकारी, जीवकला भण्डारी,भूमादेवी खरेल, भानुभक्त सुवेदी, दुर्गा कुमाल, शान्ति अधिकारी, शान्ता कुँवर, यदुनाथ शर्मा र लीलाधर गौतम निर्विरोध चयन भएका छन् । वडा सभापति लक्ष्मण कार्कीका अनुसार अाजकाे सहित गैंडाकोट ५ मा १४ टोल समिति गठन गरि सकिएको जानकारीछ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.