×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरका पत्रकारहरुलाई भाषा र कानुनवारे तालिम


  •   शनिबार, माघ २९, २०७८
  • अमलटारी, नवलपुर माघ २९ । नेपाल पत्रकार महासंघ नवलपुरकाे आयाेजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु भएकाे छ।

    Advertisement

    अमलटारी हाेमस्टेमा संचालित तालिममा प्रशिक्षक अखण्ड भण्डारीले  पत्रकारितामा  प्रयाेग भइरहेका भाषा र कानुनबारे प्रशिक्षण दिएका हुन् । सरल, सवैले सजिलै बुझ्ने भाषा प्रयाेग गर्नुपर्ने र समाचारले कुनै वर्गलाई हाेच्याउने नभई तथ्यमा आधारित भएर  पत्रकारिता गर्नुपर्नेमा उनकाे जाेड थियाे ।
    कार्यक्रममा बाेल्दै महासंघ नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुलीले जिल्लाका पत्रकारहुकाे क्षमता बढाउन तालिम आयाेजना गरेकाे र यसले लेखन तथा प्रकाशन प्रसारणमा भाषिक शुद्धता सुधार हुनेमा विश्वस्त रहेकाे बताए । साथै कावासाेती नगरपालिकाले समन्वय र सहयाेग गरेकाे भन्दै आभार व्यक्त गरे । अाफू नेतृत्वमा आउनासाथ महासंघकाे भवन निर्माण गर्ने बाचा अनुसार विभिन्न प्रकृयाहरु पूरा गर्दै गएकाे जानकारी दिए । तील तले भवन निर्माणका लागि नक्सा बनाउने काम सुरु भएकाे उनकाे भनाइ छ ।
    कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा सहित पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।
    तालिम भाेलि सकिने छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.