×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लायन्सचोकको होटलमा गैरकानुनी कार्य गर्ने पाँच जना पक्राउ


  •   शुक्रबार, माघ २८, २०७८
  • चितवन,माघ २८ । चितवनको मुख्य बजार नारायणगढको लायन्सचोकमा अवस्थित एक होटलमा गैरकानुनी क्रियाकलापमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

    Advertisement

    जिला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार भरतपुर २ लायन्सचोक स्थित कल्पना होटल एण्ड लजमा गैरकानुनि क्रियाकलाप गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।यौनजन्य गतिविधिमा संलग्न रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा होटल सञ्चालिका नवलपुरासी देवचुली २ घर भएकी ४० वर्षीय कल्पना महरा, भारत बिहार राज्य समस्तिपुर घर भइ हाल भरतपुर महानगरपालिका २ मा डेरा गरि बस्ने वर्ष १९ को मोहम्मद इम्तियाज, भरतपुर महानगरपालिका १ बस्ने वर्ष १९ को सन्जोग महरा, जिल्ला नवलपरासी बौदिकालि गाउँपालिका ५ बस्ने वर्ष २१ को मुस्कान ठकुरी , भरतपुर महानगरपालिका ७ बस्ने वर्ष २४ कि रोशनि मगर रहेका छन् ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.