×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भवानी टोल गैंडाकोटकाे सभापतिमा पुष्कल भट्टराई चयन


  •   बुधबार, माघ २६, २०७८
  • गैंडाकोट ।गैंडाकोट ५ भवानी टोलमा नेपाली कांग्रेस टाेल समिति गठन गरिएको छ । समितिको सभापतिमा पुष्कल भट्टराई, उप-सभापतिमा शिवशंकर (बाबुराम) लामिछाने, सचिवमा विद्या अधिकारी सुबेदी, कोषाध्यक्षमा जमुना भुषाल, सह-सचिवमा कृष्णहरि सापकोटा चयन भएका छा् ।  सदस्यहरुमा विष्णुमाया सापकोटा, शान्ता थापा क्षेत्री, कल्याणी खनाल, सरस्वती दाहाल, नेत्रबहादुर थापामगर, नन्दकुमारी सुस्लिङ मगर, युवराज कँडेल, मोहन बाँनिया, राधिका तिमिल्सिना र रामचन्द्र खनाल छन् ।
    कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेपाली काँग्रेस महिला संघ नवलपुरकी कोषाध्यक्ष शान्ति न्यौपानेले काँग्रेसलाई थप सशक्त र प्रभावकारी बनाउन टोल समिति गठनलाई चुस्त पारिएको बताउनुभयो । नेपाली काँग्रेस गैँडाकोट ५ ले यस अघि नै ८ ओटा टोल समिति गठन गरिसकेको र केही दिनभित्रै बाँकी टोल समितिमा समेत गठन गर्ने वडा सभापति लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।   कार्यक्रममा टोल समिति गठन र काम, कर्तव्य र अधिकारका विषयमा नेपाली काँग्रेस नगर सचिव गोविन्द घिमिरेले प्रकाश पार्नुभएको सो कार्यक्रममा स्वागत मन्तव्य कुमारी रेखा पौडेलले राख्नुभएको थियो । निर्वाचन कार्यक्रमको सहजीकरण गोविन्द रिमालको रहेको थियाे । कार्यक्रमको सहजीकरण वडा सह सचिव विष्णुराज सिग्देलले गर्नुभयो । कार्यक्रम इन्द्र बहादुर बरूवालको अध्यक्षतामा सम्पन्न भयो । । कार्यक्रममा शुभकामना मन्तव्य नेपाली काँग्रेस नगर समितिका कोषाध्यक्ष  गोपीनाथ खरेल, कार्यपालिका सदस्य पार्वती सापकोटालगायतले राख्नुभएको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.