काठमाडौं । आगामी वैशाख ९ गतेदेखि माध्यामिक शिक्षा परीक्षा ९एसईई० हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
Advertisement
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।
बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।