×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

माडीको थप दुई वडामा राप्रपाको पाटी कार्यलय स्थापना


  •   आइतबार, माघ २३, २०७८
  • चितवन । राष्ट्रिय प्रजातन्त्र पाटी चितवनले माडीका २ वडामा पाटी कार्यलय स्थापना गरेको छ । वडा नं. ६ र ९ मा कार्यलय स्थापना गरेको हो । राप्रपा चितवनका जिल्ला सचिव, केन्द्रिय प्रशिक्षक युवा नेता केशव राज भण्डारीको प्रमुख आतिथ्यतामा वडा कार्यालय स्थापना गरिएको हो ।

    Advertisement

    सो अवसरमा प्रमुख अतिथि भण्डारीले राष्ट्रिय प्रजातन्त्र पाटीको अध्यक्षमा राजेन्द्र लिङदेनको आगमनले सबै नेता कार्यकर्तामा खुसी छाएको बताउनुभयो । उहाँले आगामि चुनावमा माडीमा मेयर र उपमेयर दुवै पदमा राप्रपाको उम्मेद्वार विजयी हुने दाबी गर्नुभएको छ ।

    आजको कार्यक्रममा पाटीका जिल्ला कोषाध्यक्ष दिनेश बहादुर अधिकारी, प्रदेश ३ ख का अध्यक्ष रामकृष्ण क्षेत्री, माडी नगर सचिव भोजराज अधिकारी, प्रदेश २ ख का सदस्य गणेश पौडेल, माडी नगर कमिटीका सह सचिव जितेन्द्र मर्दनिया लगाएत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    यसअघि राप्रपाले माडीमा २ वटा वडामा कार्यलय स्थापना गरिसकेको छ । अब बाँकी ५ वडामा माघ मसान्तसम्म कार्यलय स्थापना गर्ने जिल्ला सचिव भण्डारीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.