×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राप्रपा सहमहामन्त्री गुरुङ सम्मानित


  •   आइतबार, माघ २३, २०७८
  • चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन क्षेत्र नम्बर २ (ख) ले सहमहामन्त्री रिना गुरुङलाई लाई सम्मान गरेको छ । पार्टी कार्यालय भरतपुरमा एक कार्यक्रमकाबीच सहमहामन्त्री गुरुङलाई सम्मान गरिएको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले यही १६ गते गुरुङ सहितका ३० जनालाई विभिन्न पदमा मनोनित गर्नुभएको थियो ।

    Advertisement

    बागमती प्रदेश सांसद गुरुङ राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाल, चितवन २ (ख) का अध्यक्ष दिपक गुरुङ, सचिव संगिता थापामगर लगायतले राप्रपा चितवनलाई मजबुत बनाउन थप सहयोग पुग्ने बताउनुभयो ।

    सहमहामन्त्री रिना गुरुङले राप्रपाको एजेण्डाप्रति जनमत बढेकाले आगामी स्थानीय तह चुनावमा राम्रो नतिजा आउने दाबी गर्नुभयो । उहाँले सदियौँदेखिको पहिचान हिन्दुराष्ट्र र राजसंस्था ल्याउन राप्रपाको विकल्प नभएको बताउनुभयो । उहाँले राष्ट्रवादी शक्तिका रुपमा राप्रपा स्थापित भैसकेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.