नवलपुर । नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
Advertisement
दुर्घटनामा परी स्कुटर चालक बिनयी त्रिवेणी गाउँपालिका १ बस्ने बर्ष ४३ का शिव भुषाल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
अन्य अनुसन्धान कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरे खोलामा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको लु ४६ प १९४३ नम्बरको स्कुटर दुर्घटना भएको हो।