×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

केएनपीले दियो तिवारीलाई ५ लाख रुपैयाँको बम्पर पुरस्कार


  •   सोमबार, माघ १७, २०७८
  • चितवन । जापानकै सर्वोत्कृष्ट हेल्दी होम पेन्ट्स केएनपी जापान प्रा. लि. ले सोमबार ५ लाख रुपैयाँको बम्पर पुरस्कार वितरण गरेको छ । भरतपुरमा आयोजित एक समारोहका बिच कम्पनीले ‘केएनपीकोे रंगमा दंग, बम्परमा ५ लाखसंग’ उपहार योजनाको बम्पर पुरस्कार ५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । उनलाई केएनपी जापान प्रा. लि.का टेरीटोरी सेल्स इन्चार्ज राकेश तिमल्सिनाले पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

    Advertisement

    उक्त उपहार योजना अन्तर्गत भरतपुर–७, कृष्णपुर निवासी पुण्यशिला तिवारीले बम्पर लक्की ड्र मार्फत ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएकी थिइन् । बम्पर पुरस्कार बिजेताको घोषणा गत मंसिर २५ गते इमेज च्यानलको लोकप्रिय कार्यक्रम ‘म्युजिक अफ योर च्वाईस’ मार्फत प्रत्यक्ष रुपमा गरिएको थियो ।

    केएनपी जापान प्रा. लि. ले नेपालीहरुको महानपर्व बडादशैं र शुभ दिपावलीको पावन अवसरमा उपभोक्ता लक्षित उपहार योजना सार्वजनिक गरेको थियो । जस अन्तर्गत केएनपीका उत्पादनहरुमध्ये माइका मार्बल, एक्सेल टोटल र इम्प्रेसन २४ क्यारेटको भ्याटबाहेक ६० हजार खरिद गर्ने उपभोक्ताहरुले हात खाली नजाने गरी थालीसेट प्राप्त गरेका थिए ।

    सोही भ्याटबिललाई एसएमएस प्रक्रियाबाट दर्ता गराई २०७८ भाद्र २५ गतेदेखि कार्तिक मसान्तसम्म हरेक हप्ता एक जना भाग्यशाली बिजेताले लक्की ड्र मार्फत २० हजार रुपैयाँ प्राप्त गरेका थिए । जस्को प्रत्यक्ष प्रसारण केएनपी जापान प्रा. लि. को आधिकारीक फेसबुक पेजबाट गरिएको थियो ।

    दक्षिण एसियाली मुलुक भारत, श्रीलंका, बंगलादेश, नेपालसहित विश्वका १०० भन्दा बढी देशमा केएनपी जापान प्रा. लि. ले आफ्नो उत्पादनलाई बिक्री वितरण गर्दै आएको छ । एक शताब्दीभन्दा लामो समय पेन्ट उत्पादन र अनुसन्धान एवं विकासमा सक्रिय कम्पनीले उपभोक्ताको स्वास्थ्यप्रति सचेत बन्दै लिड फ्रि कन्टेन र लो भिओसी कन्टेनको उत्पादनमा जोड दिदै आएको कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.