×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन राष्ट्रिय निकुञ्जमा ३१ वटा सिसिटीभी थपिदै,खाल्डो खन्नेकाम अन्तिम चरणमा


  •   सोमबार, माघ १७, २०७८
  • चितवन। बन्यजन्तुको हेरचाहा र गैरकानुनी मानविय गतिवधि रोक्न चितवन राष्ट्रिय निकुञ्जमा सिसिटीभी थपिने भएको छ । निकुञ्जका अनुसार डब्लुडब्लु एफको आर्थिक सहयोगमा करिव ३१ वटा सिसिटीभी जडान गरीने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।

    Advertisement

    त्यसका लागि जमिनमुनिबाट तार लैजान अहिले खाल्डो खन्ने काम अन्तिम चरणमा पुगेको छ । निकुञ्जको संवेदनशील क्षेत्रका आधारमा त्यसरी सिसिटीभी राखिने छ । अहिले कसरा देखि ध्रुवघाटसम्मका विभिन्न स्थानमा सिसिटीभी जडानहुनेछ ।

    विभागिय निर्णय भएकाले धेरै जानकारी निकुञ्जसँग नभएको भन्दै खाल्डो खन्ने काम भने लगभग सकिन लागेको तिवारीको भनाई छ ।

    जग्गा उपलब्ध गराउने देखि ठाउँ पहिचानमा निकुञ्जले सहयोग गरेको छ । ३१ वटा मध्ये सवैभन्दा बढी आवश्यक ठाउँमा पहिला जडान गरिनेछ ।

    अहिलेसम्म पाँच वटा स्थानको पहिचान भइसकेको र त्यहाँ दुई दुई वटाका दरले सिसिटीभी जडान गर्ने लक्ष्य रहेको तिवारीले बताउनुभयो ।

    यसरी जडान भएको सिसिटीभीबाट बन्यजन्तुको अनुगमन,गैरकानुनी गतिविधि निगरानी र नियन्त्रण जस्ता कार्यमा यसले सहयोग पुर्याउने उहाँको भनाई छ । सिसिटीभी जडानपछिको निगरानी र संरक्षण पनि चितवन राष्ट्रिय निकुञ्जले गर्ने तिवारीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.