×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

दुई आर्थिक वर्षको पत्रपत्रिका बर्गीकरण नतिजा सार्वजनिक (नतिजासहित)


  •   सोमबार, माघ १७, २०७८
  • गैँडाकोट । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । जसअनुसार नवलपरासी जिल्लाका ९ वटा पत्रपत्रिका वर्गीकरणमा परेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा चार वटा क वर्गमा, एउटा ख वर्गमा र चार वटा ग वर्गमा परेका छन् ।

    Advertisement

    सार्वजनिक नतिजा अनुसार आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश स्तरको परासीपत्र साप्ताहिक,स्थानीय स्तरको सामथ्र्य साप्ताहिक,स्थानीय स्तरको नमुना सन्देश साप्ताहिक र राष्ट्रिय स्तरको दैनिक लुम्बिनी क बर्गमा परेका छन् भने स्थानीय स्तरको जनअर्पण साप्ताहिक ख बर्गमा,स्थानीय स्तरको बर्दघाट पोष्ट दैनिक,प्रदेश स्तरको विजय खबर साप्ताहिक ,स्थानीय स्तरको दाउन्ने साप्ताहिक र स्थानीय स्तरको स्थानीयपत्र साप्ताहिक ग वर्गमा परेका छन् ।

    त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा भने परासीपत्र साप्ताहिक, दैनिक लुम्बिनी,सामथ्र्य साप्ताहिक,नमूना सन्देश साप्ताहिक,जनअर्पण साप्ताहिक ख वर्गमा परेका छन् । समृद्धि खबर,दाउन्ने साप्ताहिक र स्थानीयत्र पत्र ग वर्गमा र विजय खबर साप्ताहिक घ बर्गमा बर्गीकरण भएको छ।
    प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ.व. २०७५/०७६ र २०७६/०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरेको हो । आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ मध्ये प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२ पत्रपत्रिकामध्ये क वर्गमा २१९, ख वर्गमा ४७६, ग वर्गमा १३७, घ वर्गमा १५ र नियमित तर हुबहु र वर्ग कायम नभएका ३६ वटा रहेका छन् ।

    आ. व. २०७६/२०७७
    त्यस्तै २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ मध्ये प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६० पत्रपत्रिका थिए । जसमा क वर्गमा २३९, ख वर्गमा ४३१, ग वर्गमा १६३, घ वर्गमा ० र नियमित तर हुबहु र वर्ग कायम नभएका ४५ वटा रहेका छन् ।
    नतिजाउपर चित्त नबुझे आधार र प्रमाण सहित १५ दिन र डबल दस्तुर सहित थप सात दिनभित्रमा पुन मूल्याङ्कन गर्न सकिने प्रेस काउन्सिलले जनाएको छ ।

     

    आ. व. २०७५/२०७६

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.