×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपाल टेलिभिजन ३८ औं वर्षमा प्रवेश


  •   सोमबार, माघ १७, २०७८
  • काठमाडौं । देशको सबैभन्दा पहिलो टेलिभिजन नेपाल टेलिभिजन आजदेखि ३८औँ वर्षमा प्रवेश गरेको छ । २०४१ साल माघ १७ गते स्थापना भएको नेपाल टेलिभिजनले ३७ वर्ष पार गरेको हो । २०४२ साल पुस १२ गते संस्थानमा परिणत भएको नेपाल टेलिभिजनले २०४२ सालकै पुस १४ गतेदेखि नियमित प्रसारण सुरु गरेको हो ।

    Advertisement

    २०५८ सालदेखि भू(उपग्रह मार्फत आफ्नो प्रसारण जोडेको नेपाल टेलिभिजनले हाल आफ्ना ५ वटै च्यानललाई एच डि प्रविधि मार्फत देशको ७२ प्रतिशत जनसंख्यामा र ५२ प्रतिशत भूगोल पहुँच विस्तार गर्न सफल भएको जनाएको छ । यसैगरी विश्वका १४० भन्दा बढी मुलुकमा यसको प्रसारण देख्न सकिन्छ ।

    स्थानीय जनताको सरोकारलाई प्राथमिकता दिई प्रसारण गर्न प्रादेशिक च्यानलहरु स्थापनाका साथै २१ वटा रिले स्टेशन मार्फत भू सतही मार्फत पनि प्रसारण पहुँचलाई निरन्तरता दिंदै आएको छ । यसवर्ष कोरोना महामारीका कारण आफ्नो स्थापनाको दिनलाई नेपाल टेलिभिजनले भर्चुअल माध्यमबाट मनाउँदैछ । यसक्रममा आज बिहान ११ बजेपछि भर्चुअल विशेष कार्यक्रम प्रत्यक्ष प्रसारण ५ वटै च्यानलवाट गर्ने भएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.