×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

खाद्यन्न सामाग्री दिँदै प्रेस सेन्टर नेपालले मनायो स्थापना दिवस


  •   शनिबार, माघ १५, २०७८
  • नवलपुर । खाद्यन्न सामाग्री सहयोग गरेर प्रेस सेन्टर नेपालले आफ्नो १८औँ स्थापना दिवस मनाएको छ ।

    Advertisement

    प्रेस सेन्टर नेपाल नवलपुरको आयोजनामा कावासोती १२ को लक्ष्मीनारायण मन्दिर तथा बृद्धाश्रममा केही खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । बृद्धाश्रममा बृद्ध, विद्यार्थी र अपाङ्ता भएका व्यक्ति सहित हाल १३ जना आश्रयमा रहेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथिबाट लक्ष्मीनारायण मन्दिर तथा बृद्धाश्रमका अध्यक्ष तिर्थशरण र सचिव दिपक सोतीलाई सो खाद्यान्न सामाग्री ९ चामल, दाल ० हस्तान्तरण गरिएको हो ।

    अध्यक्ष भूमिश्वर शर्माको अध्यक्षतामा रेडियो शहिदनगरका अध्यक्ष हरि बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

    प्रेस सेन्टर नेपालका प्रदेश सदस्य तथा रेडियो शहिदनगरका प्रवन्ध निर्देशक अर्जुन अविरल, रेडियो शहिदनगरका स्टेशन म्यानेजर तिर्थराज काफ्ले, कवि दिपक सोती लगायतको उपस्थितिमा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

    रेडियो शहिदनगरका अध्यक्ष हरि बस्नेत, सचिव राजेश श्रेष्ठ र कावासोतीका व्यापारी श्याम श्रेष्ठले खाद्यन्न सहयोग गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.