×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट जेसिजको वर्ष २१ का पदाधिकारीले वर्ष २०२२ लाई पद हस्तान्तरण


  •   शनिबार, माघ १५, २०७८
  • गैँडाकोट । गैँडाकोट जेसिजको नयाँ समितिलाई पद हस्तान्तरण गरिएको छ । आज १५औँ स्थापनाको अवसर पारेर पद हस्तान्तरण सम्पन्न गरिएको हो ।

    Advertisement

    गत माघ ८ गते शनिवार भएको कार्यक्रमबाट वर्ष २०२२ का लागि सर्वसम्मत नयाँ समिति चयन गरिएको हो ।

    शंकर अधिकारीको नेतृत्वमा बनेको नयाँ समितिको कार्यकारिणी उपाध्यक्षमा विपिन सापकोटा , हरि पौडेल, उपाध्यक्षमा सन्देश पराजुली,कानुनी सल्लाहकारमा मदन सापकोटा, महासचिवमा रोजन घिमिरे, कोषाध्यक्षमा इश्वर पौडेल रहेका छन् ।

    वर्ष २०२१ का अध्यक्ष दया सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै नगरप्रमु्ख पौडेलले गैँडाकोट क्षेत्रभित्र रहेर जेसिजले समाजिक सेवाका काम गर्दै आएको र आगामी दिनमा पनि बिपन्न समुदायको हित र विकासमा लाग्न आग्रह गरेका थिए ।

    कार्यक्रममा गैँडाकोट नगरपालिका उपप्रमुख बिष्णुकुमारी कंडेल, जेसिजका राष्ट्रिय उपाध्यक्ष नेत्रलाल भट्रराई लगाएतले शुभकामना दिएका थिए ।सो अवसरमा बोल्दै २०२२ का अध्यक्ष अधिकारीले आगामी दिनमा आफनो टिमले सबै संग सहकार्य र समन्वय गरेर समाज विकास र रुपान्तरणका लागि काम गर्ने बताए ।

    कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष दया सापकोटाले आफनो कार्यकालमा भए गरेका कामको बारेमा जानकारी गराएका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.