×
बिहिबार, साउन ०२, २०८२
☰
बिहिबार, साउन ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

माधव नेपाललाइ काँग्रेस प्रवेश गरेरै चुनाव लड्न महेश बस्नेतको सुझाव


  •   शुक्रबार, माघ १४, २०७८
  • चितवन । नेकपा एमालेका प्रभावशाली नेता एवम् पोलिटब्यूरो सदस्य महेश बस्नेतले गठवन्धन चुनावमा हार्ने डरले स्थानीय तहको चुनाव सार्ने प्रपञ्च गरेको बताएका छन् ।

    Advertisement

    पूर्वमन्त्री समेत रहेका बस्नेतले माधव नेपाललाई काँग्रेस सँग मिलेर मात्रै होइन काँग्रेसभित्रै प्रवेश गरी एमालेसँग चुनाव लड्न खुलमखुल्ला चुनौति समेत दिएका छन् ।

    प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बौल्दै बस्नेतले भने,“चुनाव कुनै हालतमा सार्न पाइदैन । बैशाख २१ गते पछाडि स्थानीय चुनावको मिति लगे एमालेले आन्दोलन सुरु गर्छ । अदालतमा पनि मुद्दा पर्न सक्छ र संविधान अुनसार किनारा लाग्नेछ । त्यसैले गठवन्धनलाई चुनाव सार्ने कुनै बाटो छैन ।”

    फागुन २० गतेदेखि राष्ट्रिय सभा सदस्यको म्याद सकिनै लाग्दा माघ १२ गतेनै अर्थात एक महिना अगाडिनै चुनाव गराउन सक्ने गठवन्धनले स्थानीय चुनावको मिति सार्न कुनै छुट नभएको बताए । उनले भने,“स्थानीय तहका पदाधिकारीको अवधि वैशाख २१गते सकिनै लाग्दा चैतमै निर्वाचन हुनुपर्ने तर वैशाख २१ गते कटाउनु हुँदैन । मिति घोषणा नभए एमालेले आन्दोलन सुरु गर्नेछ ।”

    अदालतले पनि ठिक समयमा स्थानीय चुनाव गराउन भूमिका खेल्नुपर्ने बताउँदै तीनै तहको चुनाव एकै समय गराउन सकिने माधव नेपाल लगायतको तर्क व्यवहारिक नभएको उनको भनाई थियो ।

    कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता कृष्णभक्ता पोखरेलले संविधानमा प्रष्ट व्यवस्था भएको र कुनै कुरा नबाझिएको दावी गरे । चुनाव हार्ने डरले मात्रै संविधानमा कमजोरी देखाउने प्रयास गरएको उनको भनाई थियो ।

    जिल्ला अध्यक्ष सुवास पण्डीतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मुकुन्द भुषालले गरेका थिए।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.