×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोटको सरस्वती निकेतनलाई व्रिटिश काउन्सिलको अन्तराष्ट्रिय अवार्ड


  •   बुधबार, माघ १२, २०७८
  • गैँडाकोट । कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आइरहेको गैँडाकोटमा अवस्थित सरस्वती निकेतन बोर्डिङ स्कुलले ब्रिटिश काउन्सिल नेपालले प्रदान गरेको अन्तराष्ट्रिय स्कुल अवार्ड (आइएसए) २०२२ पाउन सफल भएको छ ।

    Advertisement

    विभिन्न परियोजना र कार्यक्रमहरु सम्पन्न गरेर स्कुलले अवार्ड प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक भरतबाबु कडेँलले जानकारी दिए ।
    विद्यार्थीहरुकै सक्रिय सहभागीतामा विभिन्न कार्यक्रम परियोजना संचालन गरेर सफल भएको उनले बताए ।

    विद्यार्थीहरुले यसरी आफै संलग्न भएर पढ्न पाउँदा खुसी भएको बताउँदै विद्यार्थीहरुले प्रोजेक्टमा आधारित भएर अडियो भिडियोको माध्यमबाट अध्यापन गरिरहेको कडेँलले बताए ।

    विद्यालयले विभिन्न सात वटा परियोजना सम्पन्न गरेको थियो । वातावरण, गरिबी, जंकफुडको विषयमा काम गरिरहेको विद्यालयले सिकाइलाई अझ बढि प्रभावकारी बनाउदै लैजाने उनको भनाई छ ।

    लोकसंस्कृति र मौलिकतालाई जोगाउन मात्र नभई अन्य स्थानका संकृति बुझ्न र ज्ञानलाई वृहत बनाउन यसले सहयोग गरेको उनको भनाई छ ।
    विद्यालयमा करिव ८९० जना विद्यार्थीहरु रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.