×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

उच्च जनसंख्या वृद्धिदर हुनेमा देशभर चितवन तेस्रो,कुल ७ लाख २२ हजार बढी


  •   बुधबार, माघ १२, २०७८
  • चितवन,माघ १२ । १२औँ राष्ट्रिय जनगणना २०७८ अनुसार चितवनको जनसंख्या २.१० प्रतिशतले बृद्धि भएको छ । तथ्याङ्क विभागले आज सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार यो दर देशभर सवैभन्दा बढी जनसंख्या वृद्धि हुने जिल्लामध्ये चितवन तेस्रो स्थानमा आइपुगेको छ ।

    Advertisement

    २०७८ को गणना अनुसार चितवनमा ७ लाख २२ हजार १६८ जनसंख्या पुगेको छ । जसमा ३ लाख ६८ हजार ९७ महिला र ३ लाख ५४ हजार ७१ जना पुरुष रहेका छन् । २०७८ अनुसार परिवार संख्या १ लाख ८२ हजार ८३ पुगेको छ भने जनगणना घर संख्या १ लाख ५३ हजार ६६२ पुगेको छ । जिल्लामा जनघनत्व ३२६ रहेको छ ।

    चितवनमा २०६८ अनुसार जनसंख्या ५ लाख ७९ हजार ९८४ रहेको छ ।

    अहिलेको नतिजा अक्सर बसोवासको आधारमा प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरिएको तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले बताए ।

    विदेश गएकाहरुको जनसंख्या अहिलेको नतिजामा समावेश नभएको र पछि पूर्ण विवरणमा तथ्याङ्क आउने उनको भनाई छ । त्यस्तै जिल्लाको भरतपुर महानगरपालिका धेरै जनसंख्या हुने स्थानीय तहमध्ये देशभर तेस्रो स्थानमा रहेको छ ।

    सार्वजनिक नतिजा अनुसार भरतपुर महानगरपालिकाको जनसंख्या ३ लाख ६९ हजार ३७७ पुगेको छ । जसमध्ये महिलाको संख्या १ लाख ८९ हजार ६३३ र पुरुषको संख्या १ लाख ७९ हजार ७४४ रहेको छ ।

    जिल्लाका सात स्थानीय तहमध्ये दोस्रो धेरै जनसंख्या भएको स्थानीय तह रत्ननगर रहेको छ ।

    रत्ननगर नगरपालिकाको जनसंख्या ९० हजार ९७८ रहेको छ भने जसमा ४६ हजार ८५८ महिला र ४४ हजार १२० पुरुष रहेका छन् ।

    हेर्नुहोस तथ्याङ्क

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.