×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

६९ हजार ५०१ ले बढ्यो नवलपुरको जनसंख्या, सवैभन्दा धेरै कावासोतीमा थोरै बौदिकालिमा


  •   बुधबार, माघ १२, २०७८
  • डोलराज रानाभाट,गैँडाकोट । नवलपुर जिल्लाको जनसंख्या ६९ हजार ५०१ ले बढेको छ । तथ्याङ्क विभागले आज सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार १२औँ राष्ट्रिय जनगणना २०७८ बाट नवलपुरमा ३ लाख ८१ हजार १०५ जनसंख्या पुगेको हो । २०६८ मा नवलपुरको जनसंख्या ३ लाख ११ हजार ६०४ थियो ।

    Advertisement

    १.९३ प्रतिशतले बृद्धि भएको जिल्लाको कुल जनसंख्यामध्ये २ लाख १ हजार ६५९ जना महिला र १ लाख ७९ हजार ४४६ जना पुरुष रहेका छन्। २६७ जनघनत्व रहेको नवलपुरमा ९५ हजार ३५८ परिवार संख्या र ८४ हजार ६९५ जनगणना घर संख्या रहेको तथ्याङ्क सार्वजनिक भएको हो ।
    जिल्लामा देशभरकै कार्यक्रम अनुसार भदौ ३० देखि असोज १८ सम्म घर तथा घरपरिवार सूचीकरण र कार्तिक २५ देखि मंसिर ९ गते सम्म जनगणना गरिएको थियो । जिल्लाभर ११० जना सुपरीवेक्षक र ४८४ गणक खटिएका थिए । गणकमध्ये ती मध्ये संस्थागत गणनाका लागि नेपाली सेनाबाट १ जना, सशस्त्रबाट १ जना र नेपाल प्रहरीबाट १ जना काजमा खटाएर गणनाको कार्य सम्पन्न भएको थियो।

    जिल्लामा रहेका आठ स्थानीय तहमध्ये सवैभन्दा धेरै जनसंख्या कावासोती नगरपालिकामा रहेका छन्। जहाँ ४६ हजार २८६ जना महिला र ४० हजार ८९० जना पुरुष गरी कुल ८७ हजार १७६ जना छन् ।

    जहाँ २२ हजार १८४ परिवार संख्या र १९ हजार ५६८ जनगणना घर संख्या रहेको छ । सवैभन्दा कम बौदीकालि गाउँपालिकामा जनसंख्या रहेको पाइएको छ । जहाँ ६ हजार १७५ महिला र ५ हजार १६४ पुरुष गरी कुल ११ हजार ३३९ जना छन् । २९१४ परिवार संख्या र २६७६ जनगणना घरसंख्या रहेको छ ।
    हेर्नुहोस तथ्याङ्क

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.