×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन जिल्ला लिगकाे उपाधिका लागि भिडन्त सुरु


  •   बुधबार, माघ १२, २०७८
  • चितवन, माघ१२ । सेन्ट्रल कलेज ए डिभिजन लिग फुटबलको उपाधिका लागि भिडन्त सुरु भएकाे छ।
    उपाधिका लागि केविए ग्लोबल भरतपुर फुटवल क्लव र सेन्ट्रल कलेज एभरेष्ट फुटबल क्लव चितवन वीच खेल जारी रहेकाे हाे।

    Advertisement

    विएफसी नकआउट चरण पार गरि पहिलाे पटक फाईनलमा प्रवेश गरेकाे हाे भने एभरेष्ट भने याे संगै चार पटक फाईनलमा आईपुगेकाे हाे । यसअघिका तीन पटक फाईनल प्रवेश गरेपनि उपविजेता मै चित्त बुझाएकाे थियाे । याे पटक भने साविक लिग विजेता साैराहा युवा समाजलाई पराजित गरि एभरेस्टले फाईनलका लागि सुनिश्चित गरेकाे हाे । विएफसीले भने रामपुरलाई पराजित गरेर फाईनलकाे यात्रा तय गरेकाे हाे ।

    एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले रेफरीलाई बल हस्तान्तरण गरेसंगै फाईनल खेल सुरु भएकाे हाे ।
    पुस २० गतेदेखि सुरु भएकाे प्रतियाेगितामा जिल्लाका १३ टिम सहभागी भएका थिए । विजेताले रु १ लाख नगद सहित ट्रफी मेडल प्राप्त गर्नेछन् ।
    कार्यक्रममा स्वागत गर्दै एन्फा चितवनका  महासचिव रामहरि ढकालले सफलतापूर्वक खेल सम्पन्न गर्न गईरहेकाे र याे समय फुटवलकाे अन्तरास्ट्रिय नियमलाई व्यवहारमा लागू गरेर प्रतियोगिता आयाेजना गरेकाे बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.