×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

हात्तीको गोबर भरतपुर महानगरको गेटमा राखेर विरोध


  •   मङ्गलबार, माघ ११, २०७८
  • चितवन । भरतपुर महानगरपालिकाभित्रको विकास वन्यजन्तुमैत्री गराउन ध्यानाकर्षण गराइएको छ । हात्तीको गोबर भरतपुर महानगरपालिकाको गेटमा राखी ध्यानाकर्षण गराइएको हो ।

    Advertisement

    विवेकशील साझा पार्टी चितवनले आज महानगर अगाडि हात्तीको गोबर राखेर वन्यजन्तुका लागि न्याय,पूर्वाधारहरु वन्यजन्तुका लागि पासो वन्दैछन् जस्ता नारा लेखिएका प्लेकार्ड सहित उनीहरुले एकछिन धर्ना जस्तै दिएका थिए ।


    गत आइतवार भरतपुर महानगरपालिकामा विस्तार गरिएको छ लेन सडक खण्डको नालामा परेर गैँडाको मृत्यु भएको थियो । जनप्रतिनिधिहरुले जनताको आवाज र माग सुन्नुपर्ने भन्दै महानगरमा आएर ध्यानाकर्षण गराएको उक्त पार्टीका चितवन संयोजक प्रविन काफ्लेले बताउनुभयो ।

    विश्वमै दुर्लभ एक सिँगे गैँडा मर्नुमा महानगरपालिका, सडक निर्माण गर्ने ठेकेदारको लापार्वाही भएको भन्दै अवका दिनमा यस्ता घटना हुन नदिने सचेत गराएको उहाँको भनाई थियो ।

    कार्यक्रम गर्न गएका उक्त पार्टीका नेता कार्यकर्तालाई प्रहरीले भने हस्तक्षेप गरेको थियो । कार्यक्रम नगर्न भन्दै व्यानर वन्द गराउने र हात्तीको गोबर सोरेर फालिदिएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.