गैँडाकोट । गैँडाकोट जेसिज वर्ष २०२२ को अध्यक्षमा शंकर अधिकारी चयन भएका छन् ।
Advertisement
१५ औं अधिवेशनवाट जेसीज वर्ष २०२२ का लागि अधिकारीको नेतृत्वमा नयाँ समिति बनेको हो ।
जसको कार्यकारिणी उपाध्यक्षमा विपिन सापकोटा, हरी पैडेल,कानुनी सल्लाहकारमा मदन सापकोटा चयन भएका छन् ।
समितिको महासचिवमा रोजन घिमिरे,कोषाध्यक्षमा इश्वर पौडेल चयन भएका छन्। उपाध्यक्षहरुमा सन्देश पराजुली,रमेश कोइराला,कमल तिवारी,सृजना राना रहेका छन् । त्यस्तै सह– सचिबमा तेजेन्दर् राना र सह–कोषाध्यक्षमा नविन सापकोटा रहेका छन् ।



