×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनको टिकौलीमा एक पुरुषको शव फेला,पहिचानका लागि प्रहरीको आग्रह


  •   आइतबार, माघ ०९, २०७८
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीक्षेत्र भित्र एक पुरुष व्यक्तिको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी ५५/ ६० वर्षिय पुरुष व्यक्तिको शव भेटिएको हो ।

    Advertisement

    कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार टिकौली सडक खण्डबाट १ दशमलब ५ किलोमिटर भित्र जंगली जनावरको खाएको जस्तो देखिने पुरुष व्यक्तिको शब भेटिएको हो ।

    उनको शब हेर्दा अनुहार, घाँटी, छातिको भाग जंगली जनावरले खाएको जस्तो देखिएको अधिकारीले बताए । आन्दा्र, करंग समेत देखिएको अबस्थामा शव भेटिएको हो । उनको शवलाई पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याईएको छ ।

    शवको पहिचान हुन नसकेपछि प्रहरीले माघ ७ गते फेला पारेपनि आज फोटो सहित सूचना दिएको हो । हुलियाबाट पहिचान हुन सक्ने भन्दै आफन्तलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।

    कालो ज्याकेट, कालो सेतो कोठे उलनको सर्ट, हरियो रंगको कपडाको पाईन्ट, निलो सेतो रंगको कट्टु, निलो सेतो कलरको मोजा, सेतो रंगको गन्जी लगाएको पुरुषको शव फेला परेको हो।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.