×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

हिमशिखरको हृयाट्रिकमा युनिकको सहज जित


  •   शुक्रबार, माघ ०७, २०७८
  • चितवन – कप्तान हिमशिखर गुरुङले हृयाट्रिक गरेपछि सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणी मोटर्स युनिक क्लब बसेनीले माडी ११ लाई पराजित गरेको छ ।

    Advertisement

     (बिहीबार) भएको पहिलो खेलमा युनिकले माडीलाई ४-१ ले पराजित गरेको हो । युनिकको जितमा कप्तान हिमशिखरको हृयाट्रिकसँगै सुरेस मल्लले एक गोल गरे । माडीका कप्तान विज्ञान खड्का र सुमन महतोले एक-एक गोल फर्काए । खेलको १५ औं मिनेटमा हिमशिखरले गोल गर्दै युनिकलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा सुरेश मल्लले फ्री किकमा सुन्दर गोल गर्दै युनिललाई दोहोरो अग्रता दिलाए । ४७ औं मिनेटमा माडीका कप्तामन विज्ञानले गोल गर्दै अग्रता छोट्याए ।

    लगत्तै ४८ औं मिनेटमा हिमशिखरले ब्यक्तिगत दोस्रो गोल गर्दै युनिकलाई ३-१ को अग्रता दिलाए । ५३ औं मिनेटमा हिमशिखरले हृयाट्रिक गरेपछि युनिकले ४-१ को अग्रता लियो। ६४ औं मिनेटमा माडीका सुमनले गोल गरे पनि हार टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच युनिकका कप्तान हिमशिखर चुनिए । यो जितपछि युनिक पाँच खेलबाट पाँच अंक बनाउदै तालिकाको पाचौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक बनाएको माडी तालिकाको छैटौं स्थानमा झरेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.