×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जितसँगै हर्दीले टुङ्गायो जिल्ला लिग


  •   मङ्गलबार, माघ ०४, २०७८
  • चितवन,माघ ४ । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा हर्दी युवा समाजले जित हात पारेको छ। आज भएको पहिलो खेलमा हर्दीले नारायणी फुटबल क्लबलाई २–१ ले पराजित गरेको हो ।

    Advertisement

    हर्दीको जितमा सुनिल लामा र सन्तोष तामाङले गोल गरे । नारायणीका अमृत श्रेष्ठले एक गोल फर्काए । खेलको ३६ औं मिनेटमा सुनिलको गोलमा हर्दीले अग्रता लिएको थियो । पहिलो हाफमा हर्दी १–० ले अघि रह्यो ।

    दोस्रो हाफमा नारायणी बराबरी गोल फर्कायो । ४३ औं मिनेटमा अमृतले गोल गर्दै खेलमा १–१ को बराबरी गरे । निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा सन्तोषले निर्णायक गोल गर्दै हर्दीलाई २–१ को जित दिलाए । खेलको म्यान अफ दि म्याच हर्दीका सुनिल लामा चुनिए ।

    जारी लिगमा दुबै क्लबको यो अन्तिम खेल हो । हर्दीले जित हात पार्दै लिग टुङ्ग्याको छ । समूह बी मा रहेको हर्दीको पाँच खेलबाट ७ अंक भएको छ । समान खेलबाट नारायणीको ६ अंक छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.