×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जेनिथ युथ क्लब गैडाकोट, कभर्डहल निर्माण गर्ने तयारीमा


  •   शनिबार, माघ ०१, २०७८
  • नवलपुर (गैडाकोट),माघ १ । गैँडाकोट १४ मा रहेको जेनिथ युथ क्लबले कभर्डहल निर्माण गर्ने योजना अघि सारेको छ । क्लवका पूर्व अध्यक्ष रामबाबु सापकोटाका अनुसार अहिले ब्याडमिन्टन कोर्ट निर्माण भएकै ठाउँमा कभर्डहलनै निर्माणका लागि धनप्रसाद सापकोटाको अध्यक्षतामा ९ सदस्यीय निर्माण समित समेत गठन गरिएको छ ।

    Advertisement

    कुल ४२० बर्गमिटर क्षेत्रफल रहेको उक्त ठाउँमा ब्याडमिन्टन कोर्ट र टेबल टेनिस बोर्ड निर्माण सम्पन्न भइसकेको छ । निर्माण सम्पन्न पश्चात एक कार्यक्रमकावीच ब्याडमिन्टन कोर्टको नगर उप–प्रमुख विष्णु कुमारी कडेँलले र वडाअध्यक्ष कोकीसरा रानामगरले टी.टी.बोर्डको उद्घाटन गर्नुभएको हो ।

    कुल ५ लाख ७४ हजार ९६० रुपैयाँको लागतमा कोर्ट र बोर्ड निर्माण गरिएको पूर्व अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।कुल लागत रकममध्ये २ लाख २२ हजार ९११ रुपैयाँ नगरपालिकाले सहयोग गरेको हो भने वाँकी स्थानीयले श्रमदान तथा सहयोग संकलन गरेर निर्माणकार्य सम्पन्न भएको उहाँको भनाई छ ।

    कभर्डहल निर्माणपछि थप व्यवस्थित हुने र यसबाट खेलाडी उत्पादनमा सहयोग मिल्नुका साथै बाल बालिका , युवा तथा वयस्क सबैलाई खेल खेल्ने अवसर समेत प्राप्त हुने विश्वास क्लवले लिएको छ ।

    स्वास्थ्य तथा खेल संस्कारको बिकास गर्दै जाने गरी योजना अघि बढाएको र स्थानीय सरकार, जिल्ला खेलकूद परिषद तथा खेल प्रेमी मार्फत आर्थिक संकलन गरेर कभर्डहल निर्माणलाई पूर्णता दिने योजना रहेको सापकोटाको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.