×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जेनिथ युथ क्लब गैँडाकोट १४ ले बनायो ब्याडमिन्टन कोर्ट र टेबल टेनिस बोर्ड


  •   शुक्रबार, पुष ३०, २०७८
  • गैँडाकोट । गैँडाकोट १४ मा रहेको जेनिथ युथ क्लबले ब्याडमिन्टन कोर्ट तथा टेबल टेनिस बोर्ड बनाएको छ ।

    Advertisement

    एक कार्यक्रमकावीच ब्याडमिन्टन कोर्टको नगर उपप्रमुख विष्णु कुमारी कडेँलले र वडाअध्यक्ष कोकीसरा रानामगरले टी.टी.बोर्डको उद्घाटन गर्नुभएको हो । कुल ५ लाख ७४ हजार ९६० रुपैयाँको लागतमा संरचना निर्माण गरिएको रामबाबु सापकोटाले जानकारी दिनुभयो ।

    उक्त लागत रकममध्ये २ लाख २२ हजार ९११ रुपैयाँ नगरपालिकाले सहयोग गरेको हो भने वाँकी स्थानीयले श्रमदान तथा सहयोग संकलन गरेर निर्माणकार्य सम्पन्न भएको सापकोटाको भनाई छ ।

    कार्यक्रममा वडाअध्यक्ष कोकीसरा राना मगर विशेष अतिथि रहनुभएको थियो भने  युवा क्लवका प्रतिनिधि तथा स्थानीयको सहभागीता रहेको थियो ।

    कोर्ट तथा बोर्ड निर्माणपछि खेल क्षेत्रमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास क्लवले गरेको छ ।योसँगै कोर्ट भएकै ठाउँमा कभर्डहलनै निर्माणका लागि धनप्रसाद सापकोटाको अध्यक्षतामा ९ सदस्यीय निर्माण समित समेत गठन गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.