×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैंडाकाेटमा एक दिने याेग प्रशिक्षण सम्पन्न


  •   शुक्रबार, पुष ३०, २०७८
  • गैंडाकाेट । गैंडाकाेटमा एक दिने याेग तथा प्राकृतिक चिकित्सा प्रशिक्षण एव परामर्श कार्यक्रम सम्पन्न भएकाे छ।
    जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था,गैडाबाेट १ काे कार्यालय,माैलाकालि सामुदायिक वन उपभोक्ता समूह, धार्मिक सेवा समिति माैलाकालिका मन्दिरकाे अायाेजनामा प्रकृति मानव प्रेमी समाज नेपालकाे सहजीकरण र नाट फ्रेस हेल्थ केयर प्रालिकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे हाे ।

    कार्यक्रममा प्राकृति चिकित्सालय रजहरका पूर्वसहायक निर्देशक सम्राट पुरीले याेगका विधि र मानवलाई स्वास्थ राख्न अपनाउनुपर्ने विधिहरुका बारेमा जानकारी गराउनुभएकाे थियाे । खनपान अाहार विहारमा ध्यान दिन उहाकाे अाग्रह थियाे ।

    Advertisement

    कार्यक्रममा वडाअध्यक्ष हरिप्रसाद सापकाेटा,  माैलाकालिका धार्मिक सेवा समितिका अध्यक्ष सालिकराम सापकोटा, जलुके खानेपानीका अध्यक्ष माेतिचन्द्र चालिसे लगायतले बाेल्नुभएकाे थियाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.